सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यका प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना पुष्टि

काठमाडौं / १५ साउन ।
काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता ३ हजार ४७३ स्वाब संकलन गरि परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये २४ जनामा संक्रमण पुष्टि भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »