नेपालगञ्ज , नेकपा एमालेको भातृ संगठन राष्टिय युवा संघ बाँकेको संयोजकमा युवा नेता ज्ञानेन्द्र वली चयन हुनुभएको छ ।

वली युवा संघको लोकप्रिय नेताको रुपमा रहनुभएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य समेत रहनुभएका वलीले तलबभत्ता सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।








