सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी

काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ ।

बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ ।

वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ ।

गत वर्षको ११ र १२  असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »