सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेनका बुवाको आजै अन्त्येष्टि गरिने

काठमाडौं । उपचारका क्रममा आज निधन भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण साहको आजै अन्त्येष्टि गरिने भएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । उनको शव अस्पतालबाट निकालेर आर्यघाट लगिएको छ ।

मधुमेह र पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित साहको सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »