सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इटालीको थप एक छक्का र दुई चौका

काठमाडौं । इटालीले थप एक छक्का तथा दुई चौका प्रहार गरेको छ ।

केसीको तेस्रो ओभरपछि इटालीको स्कोर भएको छ, बिनाविकेटको क्षति ३० रन ।

नेपाली बलरलाई इटालीको ओपनरलाई रन बनाउनबाट रोक्न गाह्रो भइरहेको छ ।

नेपालले तीन ओभरको समाप्तिमा सानदार सुरुआत लिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »