सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ ।यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको अर्को...

सगरमाथा स्कुलका चुनारा बने इन्टर स्कुल डान्सिङ स्टार

नेपालगन्ज , इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१...

“दुई कदम” बोलको गीत छोटो समयमै चर्चामा

काठमाडौं। आयुष खान र अश्विनी शाहीको रोमाञ्चक अभिनयमा आधारित "दुई कदम" बोलको गीत BNF prosuction युटुब च्यानलबाट सार्वजनिक भएको छ, जसले माया र...

‘टुर डे ठाकुरद्वारा’ को सातौं संस्करण गरिदै, उद्योग, पर्यटन तथा यातायात मन्त्रीले उद्घाटन गर्ने

नेपालगन्ज , सातौं संस्करणको ‘टुर डे ठाकुरद्वारा’ यही माघ २५ र २६ गते हुने भएको छ । उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले...

अविशेक तामाङको “पोङ्दी नाम्साला साईली भाग —२”मा रहेको गीत “ गदे जेना म्राङ्जिम” एकलाख भन्दा बढी दर्शक श्रोताको रोजाईमा

काठमाडौं । तामाङ गीत संगीतको क्षेत्रमा निकै रुचाईएका अविशेक तामाङको “पोङ्दी नाम्साला साईली भाग —२”मा रहेको गीत “ गदे जेना म्राङ्जिम” एकलाख भन्दा बढी...

कला तथा साहित्यका मुर्धन्य साधक हेम पौडेलको प्रथम स्मृति दिवस सम्पन्न

-जयराम बिडारी काठमाण्डौ / कवि तथा कलाकार हेम पौडेलको प्रथम स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त...
Language »