सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

सिन्धुलीका प्रकाश वाइबाले पाए सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४

काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् ।बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले...

हाम्रो सेलो घरको समुद्घाटन समारोह सम्पन्न, मनोरञ्जन संगै मौलिकतालाई जोड

काठमाडौं । नमोबुद्ध न्युजद्धारा सञ्चालित सांगीतिक कार्यक्रम हाम्रो सेलो घरको विधिवत रुपमा समुद्घाटन समारोह सम्पन्न भएको छ ।...

मन्दिरा शर्माको “ नेता ज्यू , मेरो नेता ज्यू ”बोलको गीत सार्वजानिक

काठमाडौं । वर्तमान अवस्थामा आम नागरिकको भावना र आक्रोशलाई प्रतिनिधित्व गर्ने गरि मिडियाकर्मी मन्दिरा शर्माले “ नेता ज्यू...

नव गायिका स्मृति पोख्रेल र राजन श्रेष्ठको “दौरा चोली” सार्वजानिक

काठमाडौं । निर्भाना प्लसको ब्यानरमा सुपक अधिकारीको प्रस्तुति रहेको स्मृति पोख्रेल र राजन श्रेष्ठको स्वर स्मृति पोख्रेलकै शब्द...

सामाजिक संजालमा चर्चा बटुल्दै प्रतिक मोक्तानको “झिम झिम परेला”

काठमाडौं । युवा गायक तथा संगीतकार प्रतिक मोक्तानको झिम झिम परेला बोलको गीतले सामाजिक संजालहरुमा सन्तोषजनक चर्चा बटुलि...

“लौन सरकार”

कबिता दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था ) व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि?? जनताले चाहे जस्तो व्यवस्था को लागी हस्ताक्षर गरे हुन्छ सरकार??? यदी हस्ताक्षर गरे हुन्छ भने कति...

कविता : नदीको गर्जन – राज कुमार दोङ तामाङ

म नदी हुँमेरो आफ्नै नियम छछुट्टै विधान छआफ्नै पहिचान छमलाइ मेरै ढंगलेमेरै बाटोमा अनवरतबग्न देऊतिम्रो कृत्रिम शासनमाम शासित हुन सक्दिनमेरो आफ्नै अनुशासन छ। जब जब...

नेपाली चलचित्र “थात्थलो” सार्वजनिक

काठमाडौं । लकडाउनको समयमा नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र “थात्थलो” सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू,...

भूत वंगाला भयो ठमेल

कबिता बिमन लिम्बू कुनै बेला ठमेलमा हिड्न पनि गाह्रो कोरोनाले बिगारेको व्यावसाय साह्रो । आकाश छुने भवनहरु भूत बंगला भए ठमेल घुम्न आउनेहरु अहिले कता गए ? पिज्जा खान्थे बर्गर...

“म मान्छे बनेर फर्कनेछु”

आफुले पाइला टेकेको माटोमा हरेक दिन पेटले सारंगी रेटे पछि पापी पेट बोकेर मुग्लान पस्दैछु मालिक अब म मुग्लान पस्दैछु, अब त वैँशमा किनेको दौरा पनि जडौरी हुँदै गयो, जहाँनले...

लकडानमा सबैलाई उपहार “तिम्रै हुन पाऊँ”

तिमीसँग बोल्दा बोल्दै, हेर्दा हेर्दै निदाउन पाऊँ,जिवन भरी रम्दा रम्दै हाँस्दा हस्दै बिताउन पाऊँ, आँशु झार्दा तिम्रो मै पुछिदिउला,दुःख सारा तिम्रो मै कटाइदिउला, जे गर्दा नि,...
Language »