सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

काठमाडौं/ राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना...

८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह

काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज...

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितको भिडियो छायांकन सम्पन्न

काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म...

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी...

बैशाख १५ गते तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बिशेष प्रदर्शन हुँदै

काठमाडौं । तामाङ चलचित्र 'ग्याल्बो राजा'को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ ।सांस्कृतिक संस्थान ,राष्ट्रिय...

“लौन सरकार”

कबिता दिपेन्द्र ढकाल (अध्यक्ष शान्ति नेपाल संस्था ) व्यवस्था फेर्न बम पड्काऊनै पर्छ कि?? जनताले चाहे जस्तो व्यवस्था को लागी हस्ताक्षर गरे हुन्छ सरकार??? यदी हस्ताक्षर गरे हुन्छ भने कति...

कविता : नदीको गर्जन – राज कुमार दोङ तामाङ

म नदी हुँमेरो आफ्नै नियम छछुट्टै विधान छआफ्नै पहिचान छमलाइ मेरै ढंगलेमेरै बाटोमा अनवरतबग्न देऊतिम्रो कृत्रिम शासनमाम शासित हुन सक्दिनमेरो आफ्नै अनुशासन छ। जब जब...

नेपाली चलचित्र “थात्थलो” सार्वजनिक

काठमाडौं । लकडाउनको समयमा नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र “थात्थलो” सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू,...

भूत वंगाला भयो ठमेल

कबिता बिमन लिम्बू कुनै बेला ठमेलमा हिड्न पनि गाह्रो कोरोनाले बिगारेको व्यावसाय साह्रो । आकाश छुने भवनहरु भूत बंगला भए ठमेल घुम्न आउनेहरु अहिले कता गए ? पिज्जा खान्थे बर्गर...

“म मान्छे बनेर फर्कनेछु”

आफुले पाइला टेकेको माटोमा हरेक दिन पेटले सारंगी रेटे पछि पापी पेट बोकेर मुग्लान पस्दैछु मालिक अब म मुग्लान पस्दैछु, अब त वैँशमा किनेको दौरा पनि जडौरी हुँदै गयो, जहाँनले...

लकडानमा सबैलाई उपहार “तिम्रै हुन पाऊँ”

तिमीसँग बोल्दा बोल्दै, हेर्दा हेर्दै निदाउन पाऊँ,जिवन भरी रम्दा रम्दै हाँस्दा हस्दै बिताउन पाऊँ, आँशु झार्दा तिम्रो मै पुछिदिउला,दुःख सारा तिम्रो मै कटाइदिउला, जे गर्दा नि,...
Language »