सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दृष्टिकोण

बराहक्षेत्र चतराधामको लोकप्रियताको कडी बन्दै “ बाह्रबर्षे महाकुम्भ मेला ” — शम्भु उप्रेती

स्थानीय जानकार हरु भन्दा रहेछन “ धरतीको पहीलो तिर्थ स्थल - बराहा क्षेत्र धाम “ यस पबित्र बराहा क्षेत्र स्थित चतराधाममा हाल मितिले १० वर्ष र तिथिले बाह्र वर्षपछि...

मन्त्रीको जागिर अस्थाई मुखियाको जागिर जस्तो भयो : राम प्रसाद न्यौपाने

काठमाडौं । राजनैतिक अस्थिरताको कारण देश बर्बादहुन लागेको भन्दै यतिबेला सामाजिक सन्जाल मार्फत धरैले बिभिन्न खाले प्रतिकृयाहरु जनाईरहेका...

बलात्कार माथि राजनीति चैं किन ?

डि.बि.पराजुली(सुरज)सबैलाई थाहा छ बलात्कार जसले गरोस्,जहाँ गरोस्, जतिबेला गरोस् त्यो ब्यवहारीकरुपमा अमानविय कृयाकलाप र कानुनी रुपमा जघन्य अपराध...

देशभरका सबै वडासरकार प्रविधिमैत्री हुनु पर्छ

हरिसिंह केसीअध्यक्ष साउथवेस्ट्रन ऐकेडेमिक रिसर्च सेन्टर एक महिनाअघि तारकेश्वर नगरपालिकाभित्रका कक्षा ६ देखि ११ सम्म अध्ययनरत विद्यार्थीहरुसँग साक्षात्कार गर्ने...

जनयुद्ध ऐतिहासिक स्मरण : राजन तिमल्सिना

नेपालमा २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै, नयाँ जनवादी राज्यसत्ता स्थापना...

दलहरुले आफ्नो अस्तित्व बचाउन पनि सच्चिनुको बिकल्प छैन

शम्भु उप्रेती सायद एशियाली मुलुक हरुमा “नेपाल” राजनैतिक रुपमा सचेत नागरिकहरुको बाहुल्यता भएको देशको रुपमा चिनाउन सफल छ । बिगतमा यती धेरै राजनैतिक पद्धतिमा परीबर्तन...

एसपिपि विवाद सतह मा आउनुको कारण चीनले भर्खर पारित गरेको सैनिक नीति

मन्दिरा शर्मा पौडेल चीनले आफू विरुद्ध गतिविधिहरु भैरहेको ठानेमा युद्ध नभएको बेलामा पनि विश्वका कुनै पनि मुलुक मा सैन्य अपरेसन गर्न सक्ने कानुन पारित गरे...

समाजमा एक नयाँ अध्यायको शुरुवात

मन्दिरा शर्मा पौडेलएक सन्तान र जन्म दिने बाबु आमा बीच भएको लिखित सहमति त्यो नी प्रहरी रोहबरमा मा, सायद नेपालमा नै पहिलो पटक होला...

समयले के गर्छ र किन आवश्यक छ ?

लाल बहादुर के.सी. मुसीकोट नगरपालिका ५ रुकुम पश्चिम समय यति बेगवान, बलवान र गतिशिल छ भन्ने कुराको कसैले पनि राम्रोसँग हेक्का राख्न सकेको देखिँदैन र...

बलात्कार, हिंसा र व्यवस्था

– सुदर्शन प्रधानएक क्याम्पस प्रमुखले पंक्तिकारसँग एक दिन भने, ‘मलाई दुईटा कुरा ज्यादै घृणा लाग्छ, प्रथम– भ्रष्टाचार, द्वितीय– अध्ययन गर्न आउने छात्रा विद्यार्थीप्रति कुदृष्टि...

अति उपभोगवादले जन्माएको गैरकानुनी यौनबजार ,बलात्कार र नेपाली समाज

डि.बि.पराजुलीमानव समाजको बिकासक्रम संगै जन्मिएको निजि सम्पती र राज्यसत्ता बिचको अन्तरसम्बन्धले समाज निर्माण र बिकासको प्रकृयामा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।प्राकृतिक सिदान्त संग मेलखाने...
Language »