रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
काठमाडौं / १३ असारअस्पतालमा उपचाररत नोभेल कोरोना भाइरस संक्रमितहरुमा गरिएको एक प्रारम्भिक अध्ययनले संक्रमणले मस्तिष्कमा क्षति पुर्याउने गरेको देखाएको छ । कोरोनाका गम्भीर संक्रमितहरुमा...
काठमाडौँ / १३ असारकोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण...
काठमाडौँ, असार १३
सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको...
काठमाडौं / असार १२पालमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरुको तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ५९३ थप नयाँ संक्रमितहरु थपिएका छन् ।
नेपालमा कोरोना...
काठमाडाैँ / १२ असार
कोरोना संक्रमितको संख्या विश्वमा ९३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ९२ लाख...