सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित

काठमाडौ । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा...

फोहर ब्यवस्थापनमा नेप्सेम्याक एक नम्बर — वडा अध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश महर्जनले राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्दै...

नेपाल–भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द

नेपालगन्ज, नेपाल–भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही...

बाँकेको राप्तीसोनारी कुसुममा झाडापखाला फैलियो

नेपालगन्ज, बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २९...

सनवे कलेजमा AI नि:शुल्क-पाँच दिने वर्कसप हुने

काठमाडौं । सनवे कलेजले +२ (१२) परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि AI सम्बन्धी पाँच-दिने वर्कसप येही ३१ वैशाखदेखि...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गरिने

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्ने सरकारले निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा...

काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना संक्रमणको अवस्था (सुचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ । महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्म महानगरमा ७ हजार...

काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० जना थपिएका हुन् । मंगलबार ६४७...

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो...

थप ११ सय ७२ जनामा संक्रमण, संक्रमितको संख्या ६७ हजार ८०७ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको...

छठलगत्तै त्रिविका सबै परीक्षा हुने, दशैं अगाडि कार्यतालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा...
Language »