सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्। पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

नेपाली जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय...

ट्विटरले भ्रामक सूचना तथा जानकारी ट्विट गर्ने विरुद्ध उजुरी लिने

काठमाडौं– सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेविरुद्धमा उजुरी लिने व्यवस्था गरेको छ। गलत सूचनाको प्रवाह बढेको र त्यसले नकारात्मक असर पानै थालेको...

गत आर्थिक वर्ष नेपालमा रू. १६ अर्ब बराबरको तरकारी आयात

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन) विभिन्न प्रकारका तरकारी आयात भएको छ भने...

आजदेखि १८ वर्षमाथिका विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप दिदै

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत...

नेप्से हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३८.२८ अंकले बढेर ३ हजार २ सय बिन्दुनजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.२१ प्रतिशतले...

हालसम्म विश्वभर ४३ लाख ९० हजार ७६७ जनाले कोभिड-१९ का कारण ज्यान गुमाए

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने...

कोभिसिल्ड खोपको नक्कली डोज बजारमा, : डब्लूएचओको चेतावनी

बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच...
Language »