सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार...

शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

नेपालगन्ज , बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको...

भ्रष्टाचार शून्य’ बाट प्रविधिमैत्री बाँके–२ तर्फ : दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्रले कोर्‍यो विकासको नयाँ खाका

नेपालगन्ज,बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले सार्वजनिक गरेको चुनावी घोषणापत्रले बाँके–२ को...

बाँके : ३ मा स्वतन्त्र उम्मेदवार शाहको नेकपा उम्मेदवार जि.एम.लाई समर्थन

बाँके , आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन...

लमजुङ प्रहरी प्रमुख निशान्त श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद

लमजुङ, लमजुङ प्रहरीले ठूला परिमाणमा अवैध हतियार बरामद गरेको छ । जिल्लामा भारी परिमाणमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको...

नेपालगन्जमा मनाइयो दशौं राष्ट्रिय योग दिवस

नेपालगन्ज, नेपालगन्जमा दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा योग समिति नेपालले योगाभ्यास कार्यक्रम गरेको छ । योग समिति नेपालका अध्यक्ष एवम्...

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एम्सको दुत नियक्त

नेपालगन्ज , नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुत नियुक्त भएका छन् । एम्सका...

संजिवनीको मेसुमा डा.रोमन किदवाई

नेपालगन्ज, नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा.रोमन किदाई पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.किदवाईलाई मेडिकल सुपरिटेन्डेन्टको...

अक्बर अली खानद्वारा सरकारी जग्गाको ३८ लाख बढी च्वाँम, वडाअध्यक्षको मिलेमतो रहेको आरोप

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको २३ वटै वडाहरुमा सरकारी जग्गा रहेको पाईन्छ भन्ने तथ्यांक विगतमा नगर प्रमुख डा. धवलशम्शेर राणाको पालामा नै सार्वजनिक गरिएको...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले गरे नेपालगञ्जमा वृहद् रक्तदान कार्यक्रम

नेपालगञ्ज , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज रक्त संचार केन्द्र नेपालगञ्जमा वृहद् रक्तदान कार्यक्रम गरेको छ । महासंघको १९...
Language »