सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

नेपालगञ्ज र सुर्खेत सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू

नेपालगञ्ज, राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा नेपालगञ्ज र सुर्खेत सहित मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।यसअघि काठमाडौँ...

नेपालगन्जमा शान्ति र सदभावको पर्व ’इदुलफित्र’ मनाइँदै

नेपालगन्ज, शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् । सो अवसरमा...

नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा ठमेलमा सडक महोत्सव हुने 

काठमाडौँ। नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले बुधबार पत्रकार सम्मेलन...

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन अनुरोध

नेपालगञ्ज, विभिन्न धर्म तथा समुदायका विभिन्न चाडपर्व सुरु हुन लागेसँगै बाँके प्रशासनले सजगता अपनाउन सुरु गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्था कायम...

जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ ।गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके...

सबै धर्मको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुनुका साथै राष्ट्रिय एकता बलियो हुने

नेपालगन्ज, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुनुका साथै राष्ट्रिय एकता बलियो हुने...
Language »