सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय समाचार

मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ

नेपालगन्ज, साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले...

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका...

प्रदीप यादव बन्नुभयो स्वाथ्यमन्त्री : राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। अशोक राई जनता समाजवादी...

लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी जसपामा

नेपालगन्ज, बाँके जिल्लाबाट निर्वाचित हुनुभएका लुम्बिनी प्रदेश सभाका दुई जना सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी...

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन ः महासचिव मोहम्म इस्तियाक राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको...

गोरखनाथका भक्तहरुद्वारा लकडाउनमा भोकाहरुलाई निशुल्क खाना वितरण।

काठमाडौं। वडा नं ५ - हाडिगाउँ, पन्चधारा स्थित गोरखनाथको मन्दिरका बस्नु हुने योगि विश्वनाथ बाबाको नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँहरुमा निशुल्क खानाको व्यवस्था गरिएको छ। कोरोना...

टयाङ्करको ठक्करबाट काभ्रे कोसिपारिका बिष्णु चौलागाईको निधन , टयाङ्कर र चालक प्रहरी नियन्त्रणमा

काठमान्डौ। बालाजुको नेपालटारमा पानी टयाङ्करले ठक्कर दिदा साइकल चालकको निधन भएको छ।सामकोसीको ग्रीन सिटि अस्पतालमा उपचारको क्रममा साइकल चालकको निधन भएको हो। काभ्रेको कोशीपारी...

विदेशबाट फर्किएको ४२ औं दिनपछि धादिङका एक युवकमा आरडीटी परीक्षण पोजिटिभ

धादिङ। दक्षिण कोरियाबाट फर्केका धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।...

आरडिटी परीक्षण गर्दा काभ्रेका दुई युवामा कोरोना संक्रमणको लक्षण देखियो

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि...

लकडाउनमा नेपाल छिर्न खोज्ने भारतीय र शसस्त्र प्रहरीबीच सिरहामा झडप

सिरहा। सिरहामा लकडाउनका समयमा नेपालतर्फ प्रवेश गर्न खोज्ने समूह र सोहर्वामा खटिएका सशस्त्र प्रहरी झडप भएको छ । नेपाल आउन लागेकाहरुलाइ सीमामा रोक्न खोज्दा...

दिल्लीबाट फर्किएका रौतहटका कोरोना संक्रमित युवकले राति सीमा पार गरेको खुल्यो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने...
Language »