सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

‘७ जनाको कुटाइबाट प्रहरी जवानको हत्या,मदिरा पिउँदा सुरू भएको थियो विवाद’

काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय घिमिरेको शुक्रबार...

पाँचतारे होटल वर्गीकरणमा नपरेको एभरेस्टले बल्ल बुझायो ईआईए

काठमाडौं । वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदन नबुझाएका कारण पाँच तारे होटलको मान्यता नपाएको द एभरेस्ट होटलले ईआईए...

महानगरको डोजर सडक अतिक्रमण गरी बनाइएका घरटहरामा

काठमाडौँ । तीनकुने वाग्मती करिडोरमा सडक अतिक्रमण गरी बनाइएका संरचना काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ ।...

कानुनमन्त्रीको कार्यकक्षमा सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन बैठक

काठमाडौँ । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमाकार्यदलको बैठक सुरू...

संसद्‌को गतिरोध अन्त्यका लागि चार दलको बालुवाटारमा छलफल

काठमाडौँ ।  संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ । कांग्रेसले सहकारीको रकम...

प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या,

प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या,

नेपाल – चीन पारवहन सम्झौता नेपालले चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब...

प्रदेश ३ को राजधानी हेटौंडा , नाम “बागमती

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अत्याधिक मतका साथ अस्वीकृत भएको छ । प्रदेश ३ को नाम धुलिखेल राख्न...

प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या,

जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई...

तेमाल गा. पा.काे छैठाैं हिउँदे गाउँसभा सम्पन्न

काठमाडाैँ । तेमाल गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ । सभामा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले अर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमको प्रगति...

३ नं. प्रदेशकाे ”बाग्मती” नामकरण स्वीकारदैनाै: प्रविन बल (महासचिव)

काठमाडाैँ । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन बलले ३ नं. प्रदेशकाे नाम ''बाग्मती'' राखेकाेमा आपत्ति जनाएकाे छ । ''नेवा-ताम्सलिङ'' नामाकरण हुनु पर्ने माग...
Language »