सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नेपालगञ्ज, प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । नगर प्रमुख डा. धवल...

नेपालगञ्ज उप–महानगरपालिकाको आप्mनै ग्यारेज

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक...

फेरी सडक तात्ने संकेत : २० बाम शक्तीले गरे यस्तो घोषणा

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन्। २० दलले यही असोज २९ गते...

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका...

कर्मचारीलाई कोरोना देखिएपछि दाङ प्रशासन बन्द

दाङ। जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सबै सेवा...

काेराेना कहरकाे समयमा गेस्ट हाउसमा रम्न खाेज्दा प्रहरीकाे फन्दामा

भक्तपुर। दैनिक रूपमा काेराेना संक्रमितकाे संख्या वृद्धि भैइरहेकाे समाचारले सबैलाई त्रसित बनाइरहेकाे अवस्थामा थिमिकाे विभिन्न गेस्ट् हाउसहरूमा अनैतिक कार्य भैइरहेकाे जानकारी पाएपछि प्रहरीले छापा...
Language »