रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ।
विपद्को समयमा...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
नेपालगञ्ज, बाँकेमा शुक्रबार एकैदिनमा ६० जनामा कोरोना संक्रमण भको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेमा आज दुई...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप तत्काल आम मानिसका लागि उपलब्ध नहुने जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले जानकारी...
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्य
सअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित...
काठमाडौं। ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप...
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४५४ जनामा...