सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

संक्रमित बढ्दै गएपछि दैलेखमा साँझ ६ बजेदेखि कर्फ्यु

दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । २३ जेठ साझ ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा...

कोरोनाकै कारण एघारौ व्यक्तिको मृत्यु ,३३३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एघारौ व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको...

आज थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोभीड १९ महामारी प्रकोप र स्थानीय सरकारलाई सहयोग

देवानन्द ठाकुर तौलिहवा, कपिलवस्तु , विश्वभर फैलिएको माहामारी प्रकोप कोभिड १९ को प्रत्यक्षप्रभावकपिलवस्तु जिल्लालाई परेको छ । स्वास्थ्यकार्यालयकपिलवस्तुको प्रकाशित तथ्यांक अनुसार जिल्लाको दशवटै स्थानियतहअनिसाठ्ठी भन्दा...

म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे,बसुन्धरास्थि यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखियो

काठमाडौँ । म्यानमार एयर फोर्सको विमानले म्यानमारमा अलपत्र परेका २६ जना नेपालीलाइ शुक्रबार (आज) काठमाडौं ल्याइदिएको छ । म्यानमारस्थित सेनाको एयरफोर्स विमानले २६ जना...

काभ्रेमा पाँच जना भेटियाे काेराेना संक्रमित

काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण...
Language »