सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। यसै क्रममा उनको सिर्जनात्मक संलग्नता रहेको ‘बबाल गर्दिन्छु’...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

दशैंको उल्लासमा फुटबलको रौनक, महागौरी बन्यो च्याम्पियन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा आयोजित ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि महागौरी टोलीले जितेको छ।...

राष्ट्रपति डोनल्ड ट्रम्पले गरे ग्रीन कार्ड स्थगित गर्ने आदेशमा हस्ताक्षर

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन तर...

जडीबुटीमा प्रहरीलाई नै हटाएर हिँडे घर जान लागेका भिडहरु

काठमाडाैं। कोरोनाभाइरसको संक्रमण रोक्न देशभरि लकडाउन गरिएको बुधबार महिना दिन पुगेको छ। लकडाउन लम्बिएसँगै काठमाडौं उपत्यका छोडेर जानेहरू पनि बढेका छन्। पहिला-पहिला ज्यालादारी मजदूरहरूमात्र लकडाउनका...

जनकपुरमा राहतको विषयमा सामाजिक सञ्जालमा लेखेर बिरोध आरोपमा वार्ड अध्यक्षले कुटे स्थानीयलाई

जनकपुरधाम। बैशाख ८ गते राहत वितरणको क्रममा भएको विवादलाई लिएर भेदभाव भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा विरोध गरेपछि वार्ड अध्यक्ष स्वयंले युवाहरुलाई कुटपिट...

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार...

तेमाल ”नेकपा”काे पहलमा १५० जनाकाे उद्धार

काठमाडाैँ । नेपाल सरकारले लकडाउनकाे समयमा घर जान चहानेहरूका लागि स्थानीय तह, संघ र प्रदेशसँग समन्वयन गरी जाने वातावरण मिलाउनु भन्ने निर्णय अनुरूप अहिले...

उपमहानगरपालिकाले आफु केही नगरेर अरुलाई पनि गर्न नदिने वातावरण बनाएको समाजवादी पार्टी नगर समितिको ठहर

नेपालगन्ज, समाजवादी पार्टी नेपालगन्ज उपमहानगर कमिटिले मंगलवार एक प्रेस विज्ञप्ती प्रकाशित गरेर स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले हरेक जनताको घरदैलोमा राहात पुरयाउनु पर्ने, कोही...
Language »