सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न सक्रिय देखिएका छन्। यसै क्रममा उनको सिर्जनात्मक संलग्नता रहेको ‘बबाल गर्दिन्छु’...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

दशैंको उल्लासमा फुटबलको रौनक, महागौरी बन्यो च्याम्पियन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा आयोजित ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि महागौरी टोलीले जितेको छ।...

विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या २३ लाख नाघ्याे, अमेरिकामा मात्रै ७ लाख ३८ हजार संक्रमित

काठमाडौं। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो, ६५ वर्षीय एक पुरुषमा संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९...

‘मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो’ :डा. शेरबहादुर पुन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ । शनिबार मात्र एक संक्रमित...

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गरिएको -यापिड टेष्टमा ६ जनामा कोरोना पोजिटिभ देखियो

तेह्रथुम। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा भएको...

कञ्चनपुरमा लकडाउन प्रभावकारी बनाउन नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्ती सुरु

मोहन विष्ट कञ्चनपुर,विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत लकडाउनमा छन् । फाईल...

म घरमा जे खान्छु त्यही नै जनतालाई खुवाउँन्छु-समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राई

नेपालगञ्ज,समाजवादी पार्टी नेपाल निरन्तर कोरोना विरुद्धको अभियानमा लागिरहेको छ । चैत्र महिनाको दोस्रो साता देखी देश कोरोना भाइरसको कारण पुर्ण रुपमा लकडाउन भएको...
Language »