सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन

काठमाडौं। गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । सोमबार एमाले मकवानपुरले हेटौँडामा र्‍यालीसहित सिमाचोमा जागरण सभा गरेको हो । हेटौँडाको चार दिशाबाट...

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज...

टुँडिखेलमा सामूहिक नमाज

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा व्रतपछि  आज ‘इद–उल–फित्र’ मनाउन...

एकीकृत समाजवादीको कार्यालयमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेका छन्। नेकपा (एमाले) बाट फुटेर माधवकुमार नेपालको नेतृत्वको २०७८ भदौमा गठन भएको एकीकृत...

ईद मुबारक़

नेपालगन्ज चैत १८ गते । नेपालगंज मुस्लिम समाज बांके द्वारा ईदको चाद रात नौबस्ता कारागार बांके रोजा (ब्रत)बसेका क़ैदीबंदी हरूलाई ईदुलफित्र ईद नमाज़ पढना...

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा...
Language »