सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

कांग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । बैठकमा संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत...

नक्कली धनीपुर्जा बनाएर बैंकबाट करोडभन्दा बढी ऋण लिने ३ जना पक्राउ

काठमाडौं। अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको...

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग तथा जय जनता जागरण कल्यााण परिषदको आयोजनामा निशुल्क आँखा चेक जाँच तथा मोती बिन्दु छनौट शिविर सम्पन्न

सर्लाही । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग तथा जय जनता जागरण कल्यााण परिषदको आयोजनामा निशुल्क आँखा चेक जाँच तथा मोती बिन्दु छनौट...

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालगन्ज , पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन्...

बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको चितुवा पठाइयो चिडियाखाना

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठबाट एउटा चितुवाको उद्धार भएको छ। बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिकाको भंगालमा एउटा चितुवा फेला परेको हो। करिब साढे ७ बजेतिर प्रहरीलाई खबर भएको थियो।...

थानकोटदेखि धुलिखेलसम्म बस  सेवा सञ्चालनमा

काठमाडौँ । महानगर यातायात प्रालिले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीय स्थल...
Language »