सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

शंकर नेपालको ९१औं जन्मजयन्ती तथा ११ औं स्मृती समारोह सम्पन्न

काठमाडौं । शंकर नेपाल स्मृति प्रतिष्ठान्द्वारा आयोजित सिन्धुपाल्चोक जिल्लाको कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड शंकर नेपालको ९१ औं जन्मजयन्ती तथा ११ औं स्मृती समारोह...

काठमाडौंमा बढ्यो घरजग्गा कारोबार, कहाँ कति भयो किनबेच? 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा काठमाडौंमा घरजग्गा कारोबार बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो। विभागको...

नागढुंगाको पहिरो पन्छाइँदै

काठमाडौं । काठमाडौं मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरूद्ध हुने गरी गएको पहिरो खुलाउने काम सुरू भएको छ। पहिरो खस्न केही मात्रामा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको...

दुबईमा भएको ३०ओैं अन्तरास्ट्रिय बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता

दुबई । दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन...

थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की सम्मानित

बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्। ...

नित्याशिवाको बाबा आमा मेरो भगवान गीत रिलिज

काठमाडौं । बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको नित्याशिवाको स्वरमा रहेको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ।यो संसारमा आमा...
Language »