सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’ को तयारी पूरा

माउन्टेन गाइड एसोसिएसन अफ नेपालको आयोजनामा यही जेठ १८ र १९ गते दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा हुने सोक्ला रक क्लाईम्विङको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बजेटको मुखमा भित्रिए ११०० बिजुली गाडी, कसले चुहायो कर बढ्ने सूचना ?

काठमाडौं । भन्सारको तथ्यांकअनुसार चालु आर्थिक वर्षका १० महिनामा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । तर, कर बढ्ने सूचना...

सम्झना लामिछाने र सुन्दर खनालको स्वरमा रहेको“ढुङ्गे धारा” बोलको गितको भिडियो छायांकन सम्पन्न

काठमाडौं । सम्झना लामछाने र सुन्दर खनालको स्वरमारहेको “ढुङ्गे धारा” बोलको लोकदोहरी गीतको भिडियो मकवानपुर जिल्लाको चखेल स्थित रमणीय स्थलमा छायांकन सम्पन्न भएको...

पत्रकार ओझासहित चार नेपाली ‘भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित

भारतमा चार नेपाली 'भारत गौरव सम्मान, २०२३' बाट सम्मानित भएका छन। सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार बिनोद ढकाल, मोडल एवम अभिनेत्री...

ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिको एक करोड लगानीमा ‘मिनी हाईपर मार्ट’ सञ्चालन

काठमाडौँ । काठमाडौँको टोखा ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिले एक करोड लगानीमा मिनी' हाईपर मार्ट' सञ्चालन ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने...

तामाङ समुदायको उत्थानकालागि राष्ट्रिय मुक्ति क्रान्तीको विकल्प छैनः अध्यक्ष मोहन गोले

अमेरिका /अलभामा । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायको सामाजिक, आर्थिक, राजनितिक, उत्थानका लागी तामाङ राष्ट्रिय मुक्ति क्रान्तीको विकल्प नभएको...
Language »