सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले लिएको नीतिगत संरचना र सुधारका एजेण्डा

काठमाडौँ । वर्तमान सत्ता गठबन्धनले सरकारका नीतिगत संरचना र सुधारका एजेण्डाको खाकालाई अन्तिम रूप दिँदै छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ माघ ११ मा, पद यथावत रहने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित...

साँढे घिसारेको गलत हल्ला फैलाएको भन्दै मेयर इश्तियाक अहमद खाँको पत्रकार सम्मेलन

बुटवल । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिकामा छाडा पशु (साँढे) लाई कान्जी हाउसको अस्थाई होल्डिङ सेन्टरमा लैजाने क्रममा साँढेलाई घिसारेर लगेको सामाजिक...

नेपालगंजमा बांके जनमत पार्टी द्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपालगंज , बांके जनमत पार्टी द्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा...

नेपालगन्जमा आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बुद्धवार सम्पन्न गरेका छ...

लुम्बिनी प्रदेशको पाठ्यक्रममा समावेश भएको मण्डल मत्स्य ह्याचरी फार्मको कथा

बुटवल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. १३ मा रहेको मण्डल मत्स्य ह्याचरी फार्म नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि प्रेरणाको स्रोत हुन सक्ने...
Language »