सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

नेपालगन्जको कालीमाई मन्दिरमा पौष २० गते देखि श्रीरामकथा हुने

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गते देखि श्रीरामकथा हुने भएको छ । आयोजना गरेको पत्रकार सम्मेलनमा कसौंधन बैश्य...

रासायनिक मल खरिदमा १ अर्ब भ्रष्टाचार

काठमाडौं । रासायनिक मल खरिदमा १ अर्बभन्दा बढीको भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको छ। यसमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जना...

जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

नेपालगञ्ज, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अध्यक्ष अशोक कुमार यादव चयन भएका छन् । यो सँगै तत्कालीन समाजवादी पार्टी नेपाल र...

नेपालगन्ज उद्योग वाणिज्य संघले गरे आगलागीबाट पीडित २ व्यवसायीलाई आर्थिक सहयोग

नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जका २ वटा आगलागी पीडित उद्योगी र व्यवसायीलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघको ५४औं स्थापना दिवसको...

संघले गरे कार्यशालामा सम्वद्ध सरोकारवालाबीच बृहत रुपमा छलफल

नेपालगन्ज ,‘समृद्ध बाँकेका आधार’ बारे सरोकारवालाबीच बृहत छलफल गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको ५४ स्थापना दिवसको अवसरमा आयोजित कार्यशालामा सम्वद्ध सरोकारवालाबीच...

नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । आईतबार औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र...
Language »