सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी, आइएलओ घोटाला छानवीन गर्ने उद्घोष

एनआरएनए अध्यक्षमा उम्मेदवार घोषणा गर्दै कुल आचार्यले भने, ‘आइएलओ घोटाला छानवीन गर्छु’ –गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी, यस्ता छन् अजेण्डा...

सशस्त्र प्रहरीले अवैध सामान बरामद

मंसूर अली इद्रिशीनेपालगन्ज, सशस्त्र प्रहरीले अवैध सामान बरामद गर्ने क्रम जारी राखेको छ । नेपालगन्ज जमुनाह बिओपीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद...

बालअधिकार समितिलाई गुनासो सुनुवाई सयन्त्र बारे अभिमुखिकरण

मंसूर अली इद्रिशीनेपालगञ्ज, बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ । क्लबले विश्व शिक्षाको...

नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको अध्यक्षमा वली चयन

मंसूर अली इद्रिशीनेपालगन्ज, नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेले १९ औ साधारण सभा एक कार्यक्रम बीच गरिएको छ ।विगत १९ वर्ष देखि बाँकेमा इट्टा...

१० बुुँदे सहमतिबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाए

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । १० बुुँदे सहमतिबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको पार्टी प्रवक्ता...

नेपाली कांग्रेसको थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक

काठमाडौँ- नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो। सुर्खेत, बाँके, डोल्पा,...
Language »