सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

तिलक बस्नेतको “ पिर नगर निरमाया ” बोलको गीत सार्वजानिक (भिडियो सहित)

काठमाडौं । मायाप्रेमको शव्दलाई संस्कार र प्रकृति संग संयोजन गरिएको तिलक बस्नेतको “ पिर नगर निरमाया ” बोलको गीत सार्वजानिक भएको छ । तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

काठमाडौं/ राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा...

८६ बर्षिया ज्योती कोईरालाको स्वरमा लोपोन्मुख गितहरुको संग्रह

काठमाण्डौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज...

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितको भिडियो छायांकन सम्पन्न

काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म...

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी...

नेपाली टेलिचलचित्र “जिन्दगीको उठिबास”भाग तिन सार्वजानिक

काठमाडौं । सामाजिक कथावस्तुमा आधारीत नेपाली टेलिचलचित्र “जिन्दगीको उठिबास”भाग तिन सार्वजानिक भएको छ ।मनोरन्जन र सामाजिक जनचेतनालाई संग संगै अगाडी बढाउने कथालाई दर्शकसामु पस्केर...

तुम्बाक फोपा तजामसे म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं । गायक तथा संगीतकार च्वायस दोङको प्रस्तुति रहेको तुम्बाक फोपा तजामसे म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। चर्चित हास्य कलाकार कुईसाङ रुम्बाको शब्द ,...

भव्य समारोह बिच फेसियल हाउसको १६ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । सौन्दर्य क्षेत्रको उत्कृष्ठ सेवा दिंदै आएको व्युटिपार्लर फेसियल हाउसले १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली...

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

काठमाडौँ । "द भ्वाइस अफ किड्स" की परिश्ना बास्तोलाको स्वरमा 'मखमली चोली फुर्को मेरो झोली' भिडियो सार्वजनिक गरिएको छ । चर्चित बाल कलाकार...

‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४...

एक दर्दनाक गीतिकथा “ पियारी ज्यान त टाढा छ ” सार्वजानिक (भिडियो सहित )

काठमाडौं । वर्तमान समाजको यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरु सिपालु हुन्छन् नै, त्यसलाई स्वर र संगीतबाट आम श्रोताको मनमा बस्न गायक,गायीका तथा संगीतकारहरुले राम्रै मेहनत...
Language »