गजल : — समीक्षा थापा
जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर ।
बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर ।
सम्पत्ति होइन, सन्तान नै...
काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...
काठमाडौं । नेपाली टेलिफिल्म क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको “धनेश्वर टेलिफिल्म अवार्ड २०८२” भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमले नेपाली टेलिचलचित्र...
नेपालगन्ज, तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
क्रियाशिल पत्रकार...
नेपालगन्ज, नेपाली काँग्रेस पार्टीमा आबद्ध भइ योगदान पु¥याउने ८ जेष्ठ महिलालाई सम्मान गरिएकोछ ।हिन्दुहरुको महान चाड हरितालिका तीजका अवसरमा नेपाल किसान महासंघ नेपालगन्ज वडा...
नेपालगन्ज , मानवशास्त्र परिवारको आयोजनामा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा “नेपालगन्जको विकास र युवा सहभागिता” विषयक खुला वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा १७...
नेपालगञ्ज, जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाँके महिला संघको आयोजनामा हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको उपलक्ष्यमा शुक्रबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रम...