सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

अन्तिममा एक्लै भए आमाबुवा

गजल : — समीक्षा थापा जन्म दिएर हुर्काउनुभयो, आफ्नो खुसी बिर्सिएर,हामीलाई पेटभरि खुवाउनुभयो, आफू भोकै बसेर । बाबा परदेशिनुभयो हाम्रै भविष्य बनाउनलाई,आमाले आँसु लुकाउनुभयो, हाम्रै सपना सजाएर । सम्पत्ति होइन, सन्तान नै...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

विष्णु थापा,यमुना कार्की र अरुण लामाको स्वरमा ‘टिका जमरा’ गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैँको उल्लास, उमङ्ग, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई सुन्दर ढङ्गले प्रस्तुत गर्दै ‘टिका...

कोरियोग्राफीदेखि निर्देशनसम्म दिपेश एसकेको छलाङ, ‘बबाल गर्दिन्छु’मा फिल्मी स्वाद

काठमाडौं । नृत्य निर्देशनमा आफ्नो पहिचान बनाउँदै आएका दिपेश एसके अहिले म्युजिक भिडियोको निर्देशन र मोडलिङमा समेत सक्रिय...

राजु परियार र बिमला सुनारको स्वरमा रहेको “दशैं आयो” गीत सार्वजानिक (भिडियो सहित )

काठमाडौं । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ सिर्जनालाई दर्शकमाझ र्पुयाउने उद्देश्यसहित “एक्टिभ म्युजिक प्रा.लि.”को प्रस्तुतिमा नयाँ सांगीतिक सिर्जना बजारमा...

‘’जिन्दगीको के भरोसा” गीत लिएर आए भीमफेदीया

-जयराम बिडारी ,काठमाडौं । मनको मझेरी, सपनामा नआउ तिमी जस्ता कर्णप्रिय गीतको रचना गरेर प्रशिद्धि कमाइसकेका कवि,गीतकार तथा साहित्यकार सुभाषचन्द्र पौडेल "भीमफेदीया"को रचनामा अर्को...

जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा !

जानकी (बाँके) , जानकी गाउँपालिकामा विकास निर्माणको काम तीब्र गतिमा भएको देखिएको छ । जानकी गाउँपालिकाको पूर्वाधार विकास सम्वन्धि आर्थिक वर्ष २०७९/८० देखि हालसम्म...

लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा कवि साहित्यकार दिल पौडेलको कविता सङ्ग्रह ‘मेरो देशको सेल्फी’ उपर विशद परिचर्चा

काठमाण्डौ भाषा कला साहित्यको उन्नयनका लागि स्थापनाको छोटो समयमै उल्लेखनीय योगदान दिन सफल लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा कवि साहित्यकार दिल पौडेलको कविता सङ्ग्रह...

पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड जुरी अवार्ड द्वारा बिजेन्द्र नौवागे अवार्डडेट

काठमाडौँ । पाँचौ राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड)  २०८१ बाट सर्वउत्कृष्ट आधुनिक गीत मंगल बिकको संगीत र अन्जु्पन्तको  आवाज रहेको “म तिमिलाई मन पराउछु” गीत,भिडियो...

गायक सुर्य खड्काको चर्चा “बाटो भिरको” युटुवको दोश्रो स्थानमा (भिडियो)

सुमन ढकालपरदेशी गायक सुर्य खड्काको लोक गीत "भिरको बाटो" युटुवको दोश्रो स्थानमा छ। निशा केसीले गायिकामा स्वर दिएकी छन्।गीत टिकटक देखि फेसबुक सम्म चर्चा...

“दासी” सिरियल निर्माणमा संगीत सागर बुर्जा उनको चर्काे आलोचना

काठमाडौं । सामाजिक सन्देश बोकेको ‘दासी’ टेलि–सिरियलको निर्माण तीव्र रूपमा अगाडि बढिरहेको छ। केही दिनमै सार्वजनिक हुने तयारीमा रहेको यो सिरियल सामाजिक विषयवस्तुमा आधारित...
Language »