सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन घोषणा

काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच...

मेरो कथा

डि.बि.पराजुली ( सुरज ) बगलीभरी आमाले भुटेकोमकै भटमास राखेरतुना छिनेको चप्पललाईटुकिको साहरामातिन ठाउँ गाँस्दैखोकको पाखोरतलबिसेको ढाँड बाटएक डोको घाँसघरमा ल्याईदिएरहतार हतारमापँधेरा चौरकोस्कुलमा गएरक...

नेपाल राष्ट्रिय तामाङ घेदुङले दिप प्रज्वलन गरी बाघ वर्गलाई स्वागत गरे

काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङले गाई वर्गलाई बिदा गरि बाघ वर्गलाई स्वागत गर्दै सोनाम ल्होछारको अवसरमा दिप प्रज्वलन गरे गरेको छ । बुडानिलकण्ड चपली...

एकल महिला तथा विपन्न परिवारलाइ नायिका राेश्नी ब्लाेनकाे पछ्याैरी उपाहार

काठमाडौँ । नायिका तथा मोडल रोश्नी ब्लोन एक सय पचास जना विपन्न तथा एकल महिलाहरुलाई पछ्याैरी उपहार स्वरूप वितरण गरिएको छ । बारा जिल्ला निजगढ...

गायिका सिरी लोप्चन, गायक खेम मोक्तानको ल्हास्सो मैच्याङ

काठमाडौं । गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको ल्हास्सो मैच्याङ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सिरी लोप्चनको आफ्नो अफिसियल...

छैटौं मिस तामाङ पाेखराकाे उपाधिः मान्सी तामाङकाे पाेल्टामा

काठमाडौँ । बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा भएको ग्रान्ड...

सेलोकिङ चन्द्र कुमार दोङले दियो गायिका निर्मला घिसिङलाई नयाँ उपनाम “निरकमल”

काठमाडौं । सेलोकिङ तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले गायिका निर्मला घिसिङलाई नयाँ उपनाम दिएको छ “निरकमल” । वनस्थलीको वर्गर हाउसमा पत्रकार सम्मेलन गरि सार्वजनिक...
Language »