सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कला शैली

फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौं । फेस अफ लिटल स्टार २०८३ – सिजन १ को अडिसन उत्साहपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको छ। अडिसनमा विभिन्न विद्यालयबाट सहभागी बालबालिकाहरूले गायन, नृत्य तथा अभिनय...

कलाकारको भीडमा गुञ्जियो रामेछापको पहिचानः विनोद कार्कीको नेतृत्वमा आयो नयाँ टिम

काठमाडौं । रामेछापको कला, संस्कृति, मौलिकता र सांगीतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएका कलाकारहरूको साझा संस्था रामेछाप...

नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘पहिलो रोजाइ’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएसँगै भिडियो नायक तथा मोडल संगम सारु मगर चर्चामा...

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ।...

तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच मनोनयन घोषणा

काठमाडौं । एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको तेस्रो कृयटिभ इन्टरनेशनल म्युजिक अवार्ड — २०२६ को उत्कृष्ट पाँच...

खुर्काेट महाेत्सवमा कलाकार ज्याेति मगर,दुर्गेश थापा र मिस्टर डि काे विशेष प्रस्तुति रहने

काठमाडौँ । “खुर्कोटको दिगो विकास, अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योेगको पुर्वधार” भन्ने मुल नाराको साथ शुरु भएको खुर्कोट महोत्सवले पाँच दिन पुरा...

“सेम्ला म्हेन्दो” खोज्दै नव मोडल बिकास लामा

काठमाडौँ । चिसो मौसम, सिमसिम पानी अनि माया, नव मोडल विकास लामा पोखराबाट मनको फूल खोज्न भक्तपुरमा आइपुगेको थियो । “सेम्ला म्हेन्दो” बजारमा हजार छन्...

समीर तामाङ र सम्झना तामाङको नयाँ गीत फतौरी कान्छी सार्वजनिक :

समीर तामाङ र सम्झना तामाङको प्रस्तुति रहेको तामाङ दोहोरी डान्सिङ गीत फतौरी कान्छी सार्वजनिक भएको छ । उक्त गीत म्युजिक मिडिया नेपाल नामक युट्युब...

साकेला उभाैलीमा किराती पहिचान

काठमाडौँ । पुस १५ गते देखि टुडिखेल भरिभराउ छन् । प्राय सुनसान रहने यो स्थानमा अहिले टुङना, डम, खैैचरी लगाएत सेलो र लोेकभाकाका गीतहरुले...

एनिश एन्जल राईको “देखेको थे सपना” बोलको नयाँ गीत सार्बजनिक(भिडियो सहित)

काठमाडौँ । हिन्दी,मैथली,भोजपुरी गीत संगीत लाई मात्र गीत संगीतको रुपमा लिने नेपाली समाज बिस्तारै नेपाली संगीत तर्फ आकर्शित हुन थालेपछि आज भोली बजारमा दिनानुदिन...

पानीको सट्टा रक्सी पिउँदाः दावाफिन्जो तामाङ

काठमाडौं । पुस ७ गते बुधबार बिहाना आठ बजे पुस्तक विमोचन कार्यक्रममा उपस्थितिको लागि ६ गते साँझ सामाजिक संजालबाट वरिष्ठ पत्रकार जगतमान दोेङले निम्तो...
Language »