सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खेलकुद

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। असोज २४ गते २०८३ मा गोकर्णेश्वर...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

चीनमा चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङका खेलाडीहरूको शानदार प्रदर्शन

काठमाडौं । चीनको नानजिङमा आयोजित Grand Slam Youth League Championship 2026 Final मा नेपाली तेक्वान्दो खेलाडीहरूले शानदार प्रदर्शन...

बालाजु कराते क्लबको ऐतिहासिक सम्मान समारोह : “देशका गौरव” खेलाडीलाई उच्च सम्मान, खेलकुदमा लगानी बढाउन जोड

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन्।...

मलेसियाको २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शन, १ स्वर्णसहित ९ पदक जित्न सफल

मलेसियाबाट कृष्ण बहादुर बि.क. काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा सहभागी नेपाली टोलीले...

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

नेपालगञ्ज , लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएका छन् । रेडियो बागेश्वरी एफएमले...

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो लाई काठमाडौंका प्राय संस्थागत र निजि...

आइटिएफ तेक्वान्दोमा लुम्बिनी प्रदेशको वर्चश्व कायम

नेपालगन्ज, ‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले अधिकांश खेलमा पदक जितेर वर्चश्व कायम गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा...

लुम्बिनी प्रदेशकी सांसद माया पुनले गरिन् १० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण

नेपालगन्ज , लुम्बिनी प्रदेशकी सांसद माया पुनले जिल्ला खेलकुद विकास समिति बाँकेलाई १० लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री सहयोग गरेकी छन् । लुम्बिनी प्रदेश...

पदक विजेता खेलाडीलाई जमुनाहा नाकामा स्वागत

नेपालगन्ज, काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ...

द च्याम्पियन्स तेक्वान्दोका खेलाडीहरुको वेल्टटेष्ट सम्पन्न

काठमाडौं । खेलकुद मार्फत देशमा दक्ष जनशक्ति तयार गर्ने उदेश्यका साथ स्थापना भएको द च्याम्पियन्स तेक्वान्दो जोरपाटी शाखाका खेलाडीहरुको (वेल्ट टेष्ट) ग्रेडिङ परिक्षा गोकर्णेश्वर–५...
Language »