सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विविध

नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिवमा अनुज खड्का

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला प्रदेश सभा ‘क’ को क्षेत्रीय सचिव पदमा युवा नेता अनुज खड्का अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्। पार्टीभित्र पुस्तान्तरण, संगठनमा नयाँ ऊर्जा तथा...

जब मैले डाक्टरको हातमा धार्मिक ग्रन्थ देखें…अनि अस्पतालभित्र मन्दिर

प्रकृति, आध्यात्म र स्वास्थ्यलाई जीवनसँग जोड्ने एउटा फरक सोच डि.बि. पराजुली कहिलेकाहीँ जीवनमा देखिएका सामान्य दृश्यले पनि मनमा गहिरो...

खेलकुदमार्फत आत्मरक्षाको अभियान : गोकर्णेश्वरमा युनिटी तेक्वान्दो डोजाङको विशेष प्रशिक्षण हुँदै

काठमाडौं । स्थानीयस्तरमा खेलकुदको विकास र बालबालिकामा आत्मरक्षासम्बन्धी सीप विस्तार गर्ने उद्देश्यले युनिटी तेक्वान्दो डोजाङले विशेष प्रदर्शन तथा...

अत्तरखेलमा असोज २५ गते ‘बिएमजे दशैं कप’ फुटबलको रोमाञ्चक भिडन्त

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल...

नेपाली जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्यमा रबिना थापाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय...

कोरोना कहर:विश्वमा संक्रमितको संख्या आधा करोड नाघ्यो,बढ्दो क्रम जारि

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। संक्रमित संख्या बुधबार ५० लाख पार भएको हो। यसक्रममा ल्याटिन अमेरिकी देशहरूले संक्रमित संख्यामा अमेरिका...

थप १७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित ४४४ पुग्याे

काठमाडाैं । नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।...

झापा, धनकुटा र धरानका गरी नेपालमा थप ७ जनामा कोरोना,स्वास्थ्य मन्त्रालयले पुस्टि गर्न बाँकी

मोरङ। थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बुधबार २५ जना संक्रमित थपिए ,नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौँ। कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ मा पुष्टि भएको जनाएको हो । उनीहरुको...

कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि सबै प्रहरी क्वारेन्टाइनमा,प्रहरीका ६ वटा इकाइ सिल

काठमाडौं। महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण...

कपिलवस्तु र रुपन्देहीमा १३ जना कोरोना संक्रमित थपिए,स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी

काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा...
Language »