सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय समाचार

मानवअधिकारका सिफारिस कार्यान्वयनमा सरकार उदासीन, राजनीतिक दलको भूमिकामाथि प्रश्न

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय मानवअधिकार विभाग र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा मानवअधिकारका समसामयिक सवाल, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका...

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता...

ध्रुवबहादुर गौतम नेपाल बोटल वाटर उधोग माहासंघको प्रथम भेला बाट अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत...

सर्वेश पाठक दक्षिण एशियाली वाणिज्य तथा उद्योग महासंघ (SACCI) को अध्यक्षमा चयन

नेपालगन्ज , दक्षिण एसियाली आर्थिक सहकार्यको नेतृत्व अब लखनऊका युवा उद्योगीको काँधमा लखनऊ, भारत — दक्षिण एसियाका आठ...

विश्व कीर्तिमान स्थापित गर्ने वाडिया काठमाडौंमा सम्मानित

काठमाडौं , थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका...

कोरोनाको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो। गृह मन्त्रालयका प्रवक्ता...

बालाजु वाइपास क्षेत्र तनावग्रस्त : शान्तिपुर्ण प्रदर्शन माथी प्रहरी दमन

विगत ७ बर्ष देखी विबादित हुँदै आएको बालाजु बाइसधारा वाइपास सडक बिस्तार को मुद्धा फेरी बल्झिएको छ ।कुनैबेला चुनावी लेनदेन को चर्चा बटुलेको यो...

आजको ओली-प्रचण्डबीचको वार्ता पनि निष्कर्षविहीन टुंगियो

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्वाङसहित...

गाईजात्राको मौका छोपी बालाजुमा सडक विस्तार, सामाजिक अभियन्ताहरु पक्राउ

गाईजात्राको मौका छोपी अनाधिकृत एवं गैरन्यायिक तबरले विवादित घरहरु भत्काउन नपाइने भन्दै विरोधमा उत्रिएका सुमन सायमी लगयतका सामाजिक अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।...

कोरोना संक्रमित थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं। कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या...

२४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
Language »