नेपालगञ्ज , बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् ।
पार्टीका अगुवा कार्यक्रर्ताका साथमा...
चितवन। चितवनमा एउटै गणका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३...
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन्।
आजको सहित काठमाडौं उपत्यकामा...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता...
पर्सा । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ ।
वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
कोरोना भाइरसको...
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र...
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले भदौ १ गतेबाट जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ।
छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण...