सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
नेपालगन्ज, सुनाखरी रेष्टुरेण्ट प्रा.लिले नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई एक थान डेक्सटप कम्प्युटर प्रदान गरेको छ ।
जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय पुर्ण रुपमा ध्वस्त भएपछि...
काठमाडौँ, जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक...
नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाले आज मंगलबार शोक बिदा दिएको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी आन्दोलनका क्रममा भएका घटनामा जीवन गुमाएको र घाइते...
नेपालगन्ज, बाँकेका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल ब्यवसायी संघ बाँके, नेपालगन्जमा नयाँ नेतृत्व आएको छ । संघको ११ औं जिल्ला...
डुडुवा (बाँके) डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ ।फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि...
नेपालगन्ज, मरियम फाउण्डेशनले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभूत विद्यालय र गणेशपुर चोक स्थित हाजी भोला चोकमा विद्यार्थी बालिकाहरुलाई कपडा वितरण...