सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

प्राकृतिक विपत्तिपछि भ्रष्टाचारविरुद्ध नागरिक अभियानको कडा खबरदारी : ‘राहतमा अनियमितता सह्य हुँदैन’

काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको...

भोटेकोशी बाढीपीडितका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग

राजन थापा काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स...

विपद् प्रभावितलाई नगद वितरण तालिम सम्पन्न

नेपालगंज, नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सञ्चालित विपद्मा नगद वितरण प्रकृया सम्वन्धि २ दिने तालीम शनिवार नेपालगंजमा सम्पन्न भएको छ । विपद् प्रतिकार्यकालागि पूर्वतयारी...

त्तैमासिक रक्तदानमा दुई जना महिला सहित ४६ जनाले रक्तदान गरे

नेपालगन्ज, नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अपरान्हसम्म स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, शिक्षक,...

बाँके युनेस्कोद्धारा उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम सञ्चालन

नेपालगन्ज, बाँके युनेस्को क्लबले मानवबेचविखनबाट पिडित र बेचविखनको जोखिममा पर्ने अवस्थाका महिला र किशोरीलाई लक्षित गरेर पाँच दिने उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम...

जातिय आरक्षणको बारेमा आम नेपाली टेलिभिजन भित्रै बिद्रोह

काठमाडौं । नेपालको कुनाकाप्चा सम्मपनि जातिय बिभेद र आरक्षणको बारेमा चर्को बहस भई रहँदा आम नेपाली टेलिभिजनले आरक्षणको बिषयमा केद्रित रहेर एक जनचेतनामुलक भिडियो...

गुलरिया र बासगढीमा छोरी शिक्षाका लागि रणनितिक योजना तर्जुमा कार्यशाला

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका दुईवटा पालिकामा छोरी शिक्षाका लागि रणनिति योजना निर्माण प्रारम्भिक कार्यशाला सम्पन्न गरेको छ । क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन...

आउँदै बाँके कांग्रेसको क्रियाशील, ७ गते वडा अधिवेशन

नेपालगन्ज , बाँकेको क्रियाशील सदस्यता विवाद कहिले टंगिएला भन्ने प्रश्न जिल्लाका आम काँग्रेसी नेता कार्यकर्ताको छ । २० जिल्लाको सदस्यता विवाद नटुंगिदा कार्यतालिका हेरफेर...
Language »