सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...
नेपालगञ्ज, बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाका बिपन्न, पिडित, प्रभावित र अति जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
नेपालगञ्ज , जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्र कुमार चौधरी र बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) लाई पितृशोक परेको छ ।...
नेपालगञ्ज, नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज दूर प्रविधिमार्पmत् कोभिड—१९ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ ।
दूर...
नेपालगन्ज,बाँकेको नेपालगन्जमा रक्तदान जीवनदान मूल नाराका साथ कोरोना महामारीको कारण रक्त सञ्चार सेवाहरुमा भई रहेको रगत अभावलाई ध्यानमा राखी विभिन्न ११ वटा संघ संस्थाहरुद्वारा...