राजन थापा
काठमाडौं / भोटेकोशी नदीमा आको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले ६ लाख ६६ हजार ६ सय...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
नेपालगञ्ज, जनता समाजवादी पार्टी ९जसपा० बाँकेले राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज सोमवारदेखि नेपालगञ्जमा सुरु भएको छ ।
जनता समाजवादी पार्टी ९जसपा० जिल्ला समन्वय समिति...
खजुरा ,खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा निर्मित प्रसुती गृह हस्तान्तरण गरिएको छ ।
सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक...
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ । केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार...
नेपालगन्ज, तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट...
काठमाडौं । पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले स्कुलका सञ्चालकद्धय शिरिष खड्का र...