सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...
नेपालगञ्ज, रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सोमबार नेपालगञ्जमा भएको एक भेलाले रोटरी क्लव...
काठमाडौं। केन्द्रीय कारागारका मृतक कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटपनि नभएको अधिकारीहरुले बताएका छन्।
रुपन्देही घर भएका जैसवाललाई असोज ३...
मोरङ। श्रीमान-श्रीमतीको झगडा छुट्याउन गएका होटल सञ्चालनको कुटाइबाट एक जनाको मृत्यु भएको छ
मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालकको कुटाइबाट होटलमा आएका एक...
काभ्रेपलाञ्चोक। जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम ढकालको एकल...
काठमाडौं। कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
कोभिड–१९ सङ्कट...