सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत पुर्यायो उल्लेख्य योगदान

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा...

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ। पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको...

नेकपा सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पहिलोपटक पेरिसडाँडा कार्यालयमा बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र...

आजदेखि उपत्यकामा सबै पसल र व्यापार खोल्न पाइने, सवारीमा जोरबिजोर नै कायम

काठमाडाैं। उपत्यकामा आजदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था आज बाट...

पूर्व प्रधानन्यायाधीशको निधनमा आज देशभरका अदालतमा शोक बिदा

काठमाडाैं। आज देशभरका अदालत नखुल्ने भएका छन्। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो। सिंहको मंगलबार ओम...

प्रधानमन्त्री ओलीद्वारा नरेन्द्र मोदीलाई शुभकामना व्यक्त

काठमाडाैं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार विहानै ट्विट गरेर मोदीलाई जन्मदिनको...

काठ्माण्डौ का मेयर ले सोल्टी होटल मा गरेको खर्च बिवरण सार्वजानिक गर्न माग

काठमाडौं ।  काठ्माण्डौ महानगर पालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लाई कोरोना पोजेटिभ को रिपोर्ट आए पछी उनले आफ्नै घर वा सामान्य आइसोलेसन मा नबसी सोल्टी होटल...
Language »