सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

दशैंमा सामाजिक सद्भावको संदेश : राजा खान बिङ ह्युम्यान संस्थाद्वारा फलफुल–पानी वितरण

नेपालगञ्ज , महान चाड बडा दशैं र श्री नवदुर्गा मूर्ति विसर्जनको अवसरमा समाजमा सद्भाव, भाइचार र मानवताको सन्देश प्रवाह गर्न राजा खान बिङ ह्युम्यान...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । सप्तरीको राजविराजमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।  हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका...

पृथ्वी राजमार्गको फिस्लिङमा खस्यो पहिरो

काठमाडौँ ।  पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ।   सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको...

तमोर करिडोरमा ५०० मिटर तल खसेको गाडीबाट ६ जनाको उद्धार

धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म ६ जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पाँचथरका...

राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

काठमाडौं ।  झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । भद्रपुर–१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु...

ओलीको राहदानी रोक्का गर्ने र बस्नेतमाथि अनुसन्धान अगाडि बढाउने

काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने र नेता महेश बस्नेतमाथि अनुसन्धान अगाडि बढाउने सरकारको निर्णयप्रति राष्ट्रिय युवा...
Language »