सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...
काठमाडौं । सरकारी खर्च घटाउन अर्थमन्त्री रामेश्वर खनालले चालु प्रकृतिको बजेटमा व्यापक कटौती गरेका छन् ।
पूँजीगत बजेटतर्फ खुद्रे आयोजनामा विनियोजन भएको बजेट रोक्का राख्ने निर्णय...
काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ ।
बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला,...
काठमाडौं । नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले प्रेस समन्वयका लागि अतिरिक्त व्यक्तिलाई नियुक्ति दिन नपाउने भएका छन्।
खर्च कटौतीसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा अर्थ...
काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् ।
पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी...
काठमाडौं । सप्तरीमा नुहाउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका–२ हर्दिया बस्ने ७ वर्षीया छोरी सुस्तिका चौधरी र ११ वर्षीया छोरी...