सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

फोहोर थुपारेर सरकारलाई गाली होइन, सफाइको जिम्मेवारी आफैँबाट सुरु गरौँ

सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ...

कृषि, पर्यटन र संस्कृतिमा नेपाल–थाइल्याण्ड सहकार्य आवश्यक : हेम बहादुर ढुङ्गेल

थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप...

पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा

पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं — थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली व्यवसायी...

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ...

दुई दिन लगातार ९ अंकको दरमा घट्यो नेप्से

काठमाडौं । बुधबार नौ अंकले घटेको नेप्से बिहीबार पनि नौ अंकले नै घटेको छ।  साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा आइपुगेको छ।...

विद्या भण्डारीले गरिन् सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव...

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

पक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु कारागार...

सिताराम घिमिरे र संगीता गुरुङको आवाजमा “टोपी ढाकाको” सार्वजनिक

काठमाडौं । गायक तथा मोड्ल सिताराम घिमिरे र गायिका संगीता गुरुङको स्वरमा सजिएको “टोपी ढाकाको” बोलको नयाँ गीत सार्वजनिक भएको छ। अन्नत फिल्मस...

रास्वपा बुटवलले गर्यो तिज मिलन कार्यक्रम

बुटवल । रास्वपाले बुटवल उपमहानगरपालिका १३ ले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम बुटवल उपमहानगरपालिका १३ बेलवास चोकमा रहेको नमस्ते पार्टीप्यालेसमा सम्पन्न भएको...

काठमाडौंका सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट तत्काल लिन थालियो ५ सय रूपैयाँ जरिवाना

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ। अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्।  सार्वजनिक स्थानमा  धुम्रपान गरेबापत् १७ जनाले ५ सय रूपैयाँका दरले जरिवाना बुझाएको...
Language »