सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

नारायणीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं...

महाधिवेशनअघि रास्वपाको ठूला निर्णय: ‘वरिष्ठ नेता’ पद विधानमै, प्रतिनिधिलाई ५ हजार शुल्क

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आसन्न पहिलो महाधिवेशन सहमतिकै आधारमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेका छन्। केन्द्रीय कार्यालयमा बिहीबार...

झापाका चिया उद्योग अनिश्चितकालका लागि बन्द

काठमाडौं । भारतले चिया आयातसम्बन्धी नयाँ मापदण्ड लागू गरेपछि निर्यात प्रभावित भएको भन्दै झापाका चिया उद्योगीले आजदेखि चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द...

डीएभी कलेजको छतबाट हामफालेका विद्यार्थीको सुसाइड नोट भेटियो, के लेखिएको छ ?

काठमाडौं । डीएभी कलेजका एक विद्यार्थीको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको सुसाइड नोटमा कलेजको वातावरण र साथीभाइसँगको सम्बन्धलाई लिएर असन्तुष्टि व्यक्त...

झलनाथले भने- प्रचण्ड र माधवले मार्ग प्रशस्त गर्नुस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले मार्गप्रशस्त गर्न माग गरेका छन् । खनालले ३६...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अमेरिका शाखाको प्रथम अधिवेशन जुन २८ मा

अमेरिका । नेपाली लोक तथा दोहोरी संगीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाले आफ्नो...
Language »