सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

११४ किलोमिटरको बाटो छोडेर ५०० किलोमिटरको यात्रा किन ? तातोपानी नाका खोल्न सांसद पराजुलीको जोड

काठमाडौं । व्यापारको अर्थ केवल सामान आयात गर्नु होइन, त्यसलाई कति लागतमा उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने पनि हो। यही आर्थिक यथार्थलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद...

पिताको सम्झनामा छोराहरूको सम्मान : लालबहादुर घिमिरेको सालिक अनावरण, स्मृति दिवसमा जनप्रतिनिधिदेखि शुभचिन्तकसम्मको उपस्थिति

सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी...

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका...

दिपेश एसकेको “ल्याम्मै हान्दिन्छु” गीतको भिडियो सहित सार्वजानिक

काठमाडौं । नृत्य निर्देशनमा छुट्टै पहिचान बनाएका दिपेश एसके अब निर्देशन र मोडलिङमा समेत आफ्नो प्रभाव विस्तार गर्न...

पाण्डेको पक्षमा जनसमर्थन, कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...

सभामुख प्रतिनिधि सभा बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै नियमापत्ति

काठमाडौं । प्रतिनिधि सभा बैठकमा मंगलबार नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अनौठो नियमापत्ति गरे।  उनले सभामुख बैठकमा प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भन्दै नियमापत्ती...

नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले पछिल्लो समय शिक्षा क्षेत्रमा ‘लर्निङ क्राइसिस’ देखिएकाले यसलाई तत्काल सुधार गर्नुपर्नेमा बताएका छन्...

चीनमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । उत्तरपश्चिमी चीनको छिङघाई प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार मंगलबार स्थानीय समय अनुसार साँझ ५:०६ बजे छिङघाईको हाईक्सीरमा ६.३ म्याग्निच्युडको...

अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने

काठमाडौं । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको छ। राजधानी तेहरानबाट खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरू हुने...

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि...

रास्वपाले व्यापारीसँग रकम असुलेको खुलाशा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले व्यापारीसँग रकम असुलेको खुलाशा भएको छ । रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग माग गर्दै पठाइएको...
Language »