सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

डि मिडिया कम्पनिको प्राबिधिक सहयोगमा बर्दियाको गुलरियामा सूचना र आवाजलाई सशक्त बनाउने प्रयास

बर्दिया । समाजमा भइरहेका घटना, समस्या र सम्भावनालाई सही ढंगले उजागर गर्न सक्षम जनशक्ति आवश्यक रहेको भन्दै गुलरिया नगरपालिका–१० मा डि मिडिया कम्पनिको प्राबिधिक सहयोग तथा गुलरिया नगरपालिका वडा...

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले...

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत...

काम गर्दागर्दै दुर्घटना, उपचार खर्चको चिन्ता हट्यो , बीमाले दियो श्रमिकलाई राहत

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला...

भाद्र १० को बाढीपहिरोमा बेपत्ता विजय श्रेष्ठको खोजीमा ढिलाइ : परिवारको प्रश्न–‘हाम्रो मान्छे कहाँ छन्, सरकार?’

काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको...

कपिलवस्तुमा पुरस्कारको राशी बाट बिपन्न गरीव परिवारलार्ई कम्बल विवरण

कपिलवस्तु , कपिलवस्तु नगरपालिकाका गरीब तथा विपन्न परिवारलाई तौलेश्वरनाथ मन्दिर परिसरमा कम्बल विवरण गरिएको छ । भारत को गणतन्त्र दिवस तथा सरस्वती पूजाको अवसरमा...

नेपालगञ्जमा सदस्यता विस्तारमा अगाडी बढ्दै भरोसा सहकारी

नेपालगंज, बाँके जिल्लालाई आफनो कार्यक्षेत्र बनाई वित्तिय तथा गैर वित्तिय सेवा दिई रहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २, सुर्खेतरोड, धम्बोझीमा केन्द्रीय कार्यालय रहेको...

सर्वोच्च परिसरमा नाराबाजी गर्ने ७ जना पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिएसँगै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन्...

रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

काठमाडौँ । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका...

रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आउन बाँकी

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिटमा सुनुवाइ सकिएको हो ।   संवैधानिक...

“मायाला घ्रान” को फस्ट लुक पोष्टर सार्वजानिक

काठमाडौं । तामाङ भाषाको चलचित्र “ मायाला घ्रान ” को फस्ट लुक पोष्टर सार्वजानिक भएको छ । यो चलचित्रमा निमा लामाको निर्देशन रहेको छ भने...
Language »