सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

गुरुमाता आनन्दी श्रेष्ठ “एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६” बाट सम्मानित

थाइल्यान्ड । थाइल्यान्डको पटायामा आयोजित नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ कार्यक्रममा गुरुमाता श्री आनन्दी श्रेष्ठ सम्मानित हुनुभएको छ। सनातन हिन्दु धर्म, संस्कृति, नैतिक मूल्य, मानवीय सेवा तथा...

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष...

४८९औँ हप्तामा पनि निरन्तर चक्रपथ सरसफाइ महाअभियान जारी

साराखबरको लागि समिक्षा थापाको रिपोर्ट काठमाडौं । चक्रपथ सरसफाइ महाअभियान ४८९औँ हप्तामा प्रवेश गरेको छ। ४ सय ८९ औं...

ॐ समाज डेन्टल अस्पताल र ईसान महिला तथा बाल अस्पतालद्वारा बनस्थलीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

राजन थापा काठमाडौं, । सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले काठमाडौंको बनस्थलीमा ॐ समाज डेन्टल...

लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माणमा पाँच करोड बढी लगानी जोखिममा

लुम्बिनी । भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको ‘विश्व शान्ति धाम’...

कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सम्पन्न

  -माधव घिमिरे 'अटल' प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सुसम्पन्न भएको छ । पन्ध्र सदस्यीय समितिमा निवर्तमान...

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “मुटुको छेउमा” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “मुटुको छेउमा” सार्वजनिक भएको छ। गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना बिकको सुमधुर आवाजमा सजिएको...

बौद्ध दर्शन र नेपाल भाषा साहित्यसम्बन्धी सात कृति विमोचन

काठमाडौँ । बौद्ध दर्शन तथा नेपाल भाषा साहित्यका चर्चित लेखकद्वय डा. रिना तुलाधर बनिया र लोचनतारा तुलाधरद्वारा लिखित सातवटा कृति शनिबार थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको...

प्रहरीको विशेष अपरेशन सफल, बुद्धचित्त व्यवसायी लुटपाट प्रकरणका अभियुक्त दुतराज तामाङ पक्राउ

काठमाडौं। बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट तथा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका फरार अभियुक्त दुतराज तामाङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

काठमाडौं । खोटाङमा गाउँपालिकामा खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

१० महिनापछि पुनः सञ्चालनमा आयो विराटनगरको भाटभटेनी, किनमेल गर्नेको घुइँचो

काठमाडौं । भदौ २४ मा  लुटपाट, तोडफोड र आगजनीपछि ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ। लामो समय लगाएर भएको  पुनर्निर्माणपछि...
Language »